चरिकोट, २८ चैत्र । नेपाल खेलकुद महासंघ (नेकोस) दोलखाको अध्यक्षमा फुटबल खेलाडी विनोद मोक्तान निर्वाचित हुनुभएको छ । आज जिल्ला सदरमुकाम चरिकोटमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनले मोक्तानको अध्यक्षतामा ४८ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको हो ।
अधिवेशनको उद्घाटन गर्दै महासंघका स्थायी कमिटी सदस्य तथा स्कुल विभाग प्रमुख प्रभात विक्रम कटवालले खेल क्षेत्रको दिगो विकासका लागि महासंघले एक वडा–एक खेल मैदान तथा एक पालिका–एक रंगशालाको निति लिएको जानकारी दिनुभयो ।

अधिवेशनमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्री आनन्दप्रसाद पोखरेल, एमाले केन्द्रीय सदस्य सरस्वती बस्नेत, एमाले बागमती प्रदेश कमिटी सदस्य लक्ष्यण गुभाजु, एमाले दोलखा अध्यक्ष नर बहादुर श्रेष्ठ, महासंघका स्थायी कमिटी सदस्य एवं प्रवक्ता उमेश केसी, स्थायी कमिटी सदस्य विदुर शर्मा, युवा संघ नेपालका नेता महाराज गुरुङ, सचिवालय सदस्य तिर्थबहादुर खड्का, केन्द्रीय सदस्य हरिवंश कडेरीया, रीनन पोखरेल, बागमती प्रदेश अध्यक्ष सीताराम कार्की, एमाले दोलखाका सदस्य नेत्र मोक्तान, नेकोस दोलखाका निवर्तमान अध्यक्ष अर्जुन थापा लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई कटवालले पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको हो ।
यस्तो छ, नवनिर्वाचित कमिटी
अध्यक्ष : बिनोद तामाङ
उपाध्यक्ष : नोर्बु तमाङरसाबीत्रा उप्रेती (महिला)
सचिव : दामोदर जोशी
सहसचिव : हरिबश बुढाथोकी ररमेश रेग्मी
कोषाध्यक्ष : पवन खडका
सदस्यहरु,
राजन तमाङ
सुमन बुढाथोकी
सागर तमाङ
पासाङ शेर्पा
लाक्पा दोर्जे शेर्पा
सोम ब. तमाङ
बम ब बि क
अशोक तमाङ
सुक्र तमाङ
राजकुमार धिसिङ
महेश खाती
आकास बाबू मुग्गती
दिनेश चौलागाईं
राजेश मोत्तान
चेत ब श्रेष्ठ
रामशरण थापामगर
दिपक गोले
दिपेश खड्का
शुशिला थामी
हिरालाल तमाङ
रजित थापा
जगत जिरेल
सुरेश खड्का
मनिसा धिसिङ
लोकछिरी शेर्पा
जित ब तमाङ
अशोक तमाङ
रमिला श्रेष्ठ
सन्दीप नेपाली
कविन कटुवाल
गायती दियाली
चन्द्र कृष्ण खड्का
लिलावती थामी
गगा शिवाकोटी
किरण पाण्डे
विदुर बुढाथोकी
नारायण चौलागाईं
नवराज मोक्तान
राजकुमार धमला
दिनेश रोकाय
कृष्ण ब श्रेष्ठ














प्रतिक्रिया दिनुहोस्