काठमाडौं, बैशाख ३१ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ मा पनि नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन ।
निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार अध्यक्षमा एमाले उम्मेदवार राजेन्द्र श्रेष्ठ विजयी हुनु भएको छ । यसैगरी सदस्यहरूमा चण्डिका रैला, शर्मिला नेपाली, बुद्भिमान लामा र नविन श्रेष्ठ विजयी हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्