जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार ०७:०३

काठमाडौंमा बालेनको अग्रता बढ्यो, पछ्याउँदै केशव स्थापित


काठमाडौं ,१ जेठ।काठमाडौं महानगरपालिकाको ४ हजार ४४४ मतगणना भएको छ । आइतवार बिहान ६ बजेसम्मको गणनाअनुसार काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र शाहले अग्रता लिनुभएको छ ।

शाहले १ हजार ५७५ मत प्राप्त गर्दा उहाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ९ सय ८५ मत प्राप्त गर्नुभएको छ।
यता गठबन्धनका तर्फबाट नेपार्ली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८२५ मत ल्याउनुभएको छ।