जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार १९:४७

लस एन्जलसको एउटा चर्चमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु,चार जना गम्भीर घाइते


न्युयोर्क,२ जेठ । लस एन्जलस नजिकैको एउटा चर्चमाभएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
चर्च हमलामा घाइते एक जनाको घटनास्थलमै मृत्यु भएको विभागले जनाएको छ।आक्रमणमा संलग्न रहेको आशंकामा एक शंकास्पद पक्राउ परेका छन्।

त्यस्तै, घटना स्थलमा प्रयोग भएको एउटा बन्दुकसमेत फेला परेको छ।