जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार १४:०२

बलात्कारीलाई कार्वाही गराउन सडकमा उत्रियो युवा पुस्ता (फोटो फिचर)


बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाले गरेको प्रदर्शन । एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन् ।