काठमाडौं, असार २१ । माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरण शर्माका अनुसार भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको छ ।
अध्यक्ष दाहाल बजेट निर्माणमै गम्भीर अपराधमा संलग्न हुनुभएका अर्थमन्त्री जनार्दन शर्मालाई जोगाउने उपायको खाजीमा लागेको र प्रधानमन्त्री शेरहादुर देउवा बर्खास्तको तयारीमा लागेपछि बिहानैदेखि छलफलमा हुनुहुन्छ । सोही कारण आजको बैठक स्थगित भएको हो ।












प्रतिक्रिया दिनुहोस्