काठमाडौंं, २१ असार । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभु घाटमा यात्रुबहाक बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
हिलेदेबीबाट काठमाडौँका लागि छुटेको बा ३ ख ८३९६ नम्बरको यात्रु बोकेको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिनुभयो ।
उहाँका अनुसार २५ जना घाइतेलाई उपचारका लागी धुलिखेल अस्पताल ल्याईएको छ ।













प्रतिक्रिया दिनुहोस्