काठमाडौं, २५ असार । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहानदेखि भएको छ । केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगाएपछि आज पहिलो बैठक बसेको हो ।
स्थायी समिति सदस्यको टुंगो लगाएपछि पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको बैठक सुरु













प्रतिक्रिया दिनुहोस्