जनता टाइम्स

८ श्रावण २०७६, बुधबार ११:०८

सशस्त्रका १५१ डिएसपीको सरुवा (सूचीसहित)


काठमाडौं, साउन ८ । सशस्त्र प्रहरी बलले १ सय ५१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एकै दिन १ सय ५१ जना डिएसपीको सरुवा गर्नुभएको हो ।

‘प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकोले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका देहायका सशस्त्र प्रहरी नायब उपरीक्षकहरुलाई मिति २०७६ साल श्रावण महीनादेखि तलब भत्ता तथा राशनसमेत पाउने गरी सरुवा गरिएको हुँदा,’ सशस्त्रको प्रधान कार्यालयले सूचना जारी गर्दै भनेको छ, ‘निजहरुको अभिलेख कितावमा आवश्यक व्यहोरा जनाई दिनु हुन अनुरोध छ ।’

को कहाँ पुगे ? हेर्नुहोस् सूची

apf-dsp saruwa