जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार १०:४४

हेटौंडामा स्कुल बससहित ४ सवारी साधन एक-आपसमा ठोक्कियो, एक दर्जन बढी यात्रु घाईते


हेटौंडा, साउन २३ पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडामा स्कुल बससहित सवारी साधन एक आपसमा ठाक्किदाएक दर्जन बढी घाईते भएका छन्

केहि बेर अघि हेटौंडा१५ को रातोमाटे नजिक ठूलो ट्रक,ट्याङकर,स्कुल बस कार सवारी एक आपसमा ठोक्किएको जिल्ला प्रहरीकार्यालय मकवानपुरले जनाएको

वटा सवारी ठोक्किएका छन् १५ जना सामान्य घाईते भएका छन् मानविय क्षती भएको छैन् सबैलाई हेटौंडा अस्पताल ल्याउनेतयारी हुँदैछ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर कार्की भन्नुभयो