जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार २३:०५

काज सरुवा निकालेको एक साता नबित्दै एकैपटक नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा (को कहाँ सूचिसहित)


काठमाडौं, २४ साउन ।  प्रहरी प्रधान कार्यालयले मंगलबार १३१ नायब उपरिक्षक (डीएसपी) को सरुवा गरेको छ ।कार्यालयले १० जिल्ला र केही वृत्तहरुको इन्चार्ज फेरिने गरि डीएसपीको काज सरुवा निकालेको एक साता नबित्दै ठुलो संख्यामा एकैपटक सरुवा गरेको हो । कार्यालयले तलबभत्ता पनि सरुवा भएकै स्थानबाट पाउने गरी सरुवा गरेको जनाएको छ ।