जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १२:१६

बालाजुमा आगलागी


काठमाडौं, २५ साउन । काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ । प्रहरी घटनास्थलमा पुगेका छन् ।

जुत्ता कारखानामा आगो लागेको र निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी छ । घटनाको थप विवरण आउन बाँकी छ ।