जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार १२:१७

काठमाडौंमा गाइजात्रा (केही तस्विरहरू)


काठमाडौं, २८ साउन । गाईजात्राको अवसरमा शनिबार काठमाडौंको वसन्तुपरमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित सहर परिक्रमा गराइँदै ।