काठमाडौं, ३० साउन । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज र भोली केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।
अध्यक्ष कमल थापा हिजो मात्र बेलायतबाट स्वदेश फर्किनुभएको छ । उहाँ करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा जानुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्