जनता टाइम्स

७ भाद्र २०७९, मंगलवार १७:०९

महाअभियोग सिफारिस समितिको बैठक जारी


काठमाडौं, ७ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगबारे अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बसिरहेको छ ।

जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न संसदले गठन गरेको महाअभियोग सिफारिस समितिको जारी बैठकमा आन्तरिक कार्यविधिमाथि छलफल भइरहेको छ ।

गत १ फागुनमा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर सत्तारुढ दलका सांसदले महाभियोग दर्ता गरेका थिए ।