जनता टाइम्स

११ भाद्र २०७९, शनिबार १६:१४

घन्टी बोकेर टीमसहित खुला मञ्चमा देखिए रवि लामिछाने (फोटो फिचर)


काठमाडौं, भदौ ११ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको खुला मञ्चमा शनिवार पहिलो राष्ट्रिय भेला आयोजना गरेको छ । भेलामा देशभरबाट आएका रास्वपाका प्रतिनिधि, शुभचिन्तक सहभागी छन् ।