काठमाडौं, १४ भदौ । नेपाल सरकारका एक जना उप-सचिव छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । पीडित छोरीले ललितपुर प्रहरी परिसरमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् ।उनले तीन/चार वर्षदेखि बलात्कार गर्दै आएका पीडित छोरीले बताएकी छिन् ।
ललितपुर धोबीघाट बस्ने ४५ वर्षका उपसचिवलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्