काठमाडौं, २० भदौ । नेकपा एमाले जिल्ला कमिटी रामेछापको पाँचौ पूर्ण बैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
सोमबार बसेको जिल्ला समितिको चौथो पूर्ण बैठकले संघमा प्रत्यक्षमा कमल प्रसाद चौलागाई सहित पाँच जना नाम सिफारिस गरेको हो ।














प्रतिक्रिया दिनुहोस्