जनता टाइम्स

२२ भाद्र २०७९, बुधबार १०:३६

प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै 


काठमाडौं, २२ भदौ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ । उक्त विधेयकको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै आएको छ ।