जनता टाइम्स

२२ भाद्र २०७९, बुधबार १५:४५

महामारी नियन्त्रण कार्यालय नै महामारीको जोखिममा (हेर्नुहोस् तस्विर)


काठमाडौं, २२ भदौ । काठमाडौंको त्रिपुरेश्वरस्थित महामारी रोग नियन्त्रण कार्यालय आफै महामारीको खोजिममा परेको छ । कार्यालय परिसरमा पौडिखेल्न मिल्ने दहले कार्यालयको वार्डलाई गिज्याईरहेको दृश्य भिडियोमा देख्न सकिन्छ ।

कार्यालय परिसरका पानीको दह जमेकाले हाँसलगायतका अनेक किराहरू पोडिरहेको हुन्छ । यसले महामारी नियन्त्रण कार्यालय आफै महामारीमा पर्ने जोखिम बढेको हो ।