काठमाडौं, २४ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले राष्ट्रिय महिला फुटबल टोलीलाई भेटेर शुभकामना दिनुभएको छ । आज बिहान सोल्टी होटलमा पुगेर मेयर साह र उपमेयर डंगोलले टोलीलाई आगामी जीतका लागि शुभकामना दिनुभएको हो ।
राष्ट्रिय महिला फुटबल टोलीलाई भेटेर बालेन र सुनिताले दिए शुभकामना

प्रतिक्रिया दिनुहोस्