जनता टाइम्स

२७ भाद्र २०७९, सोमबार २२:२३

राष्ट्रपति भण्डारी र राप्रपा नेपालका अध्यक्ष थापाबीच भेटवार्ता


काठमाडौं, २७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति भण्डारी र थापाबीच नेपालको समसायिक विषयमा छलफल भएको जनाईएको छ ।

पछिल्लो समय चर्चाको शिखरमा रहेको नागरिकता विधेयकको विरोधमा खरो रुपमा उत्रेका थापाले राष्ट्रपतिलाई भेटनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।