जनता टाइम्स

२८ भदौ २०७९, मंगलबार १९:४८

काठमाडौं महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ


काठमाडौं, २८ भदौ । काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त हुनुभएको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले आज श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको महानगरका विभागीय प्रमुख महेशकुमार काफ्ले जानकारी दिनुभयो । उहाँ पूर्व प्रहरी उपरीक्षकसमेत हो ।