काठमाडौं, २ असोज । काठमाडौं महानगरपालिका–१४ स्थित बल्खुमा पुरुषको शव भेटिएको छ । काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ४७ वर्षीय विकाश दाहालको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बैधानी पाटीमा फेला परेको ४७ वर्षीय दाहालको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्