काठमाडौं, असोज ३ । काठमाडौंको गोठाटारमा गोली चलेको छ । प्रहरीका अनुसार गोली लागेर एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
प्रहरीले कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्