जनता टाइम्स

१३ आश्विन २०७९, बिहीबार १३:१२

भैरहवा सडक झिलिमिली, यस्तो देखिन्छ दृश्य (केही फोटो)


बुलवल, १३ असोज । दसैँ तिहारको पुर्वसन्ध्यामा सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धार्थनगर नगरपालिका क्षेत्रको सडक उज्यालो बनाउन झडान गरेको झिलिमिलि बत्ती । नगरपालिकाले भैरहवा क्षेत्रका सडक रातमा पनि शुन्दर देखियोस भनेर रङ्गीचङ्गी बत्ती जडान गरेको हो ।