जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार १९:३४

रामेछापमा एमालेका उम्मेद्वार ढुंगेल, पौडेल र घिसिङ


काठमाडौं, २१ असोज । रामेछापबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले कैलाश ढुंगेललाई उम्मेद्वार बनाएको छ ।

बागमती प्रदेशका पूर्वअर्थमन्त्री समेत रहनुभएको ढुंगेलले संघमा टिकट पाउँदा प्रदेशसभातर्फ (क) मा शान्ति प्रसाद पौडेल र (ख) मा मिलन घिसिङले पाउनुभएको छ ।