जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार २०:१५

भक्तपुर, ललितपुर र चितवनमा टुङ्गिए एमाले उम्मेदवार (सूचीसहित)


काठमाडौं, २१ असोज । नेकपा एमालेले ललितपुर १ मा नवराज सिलवाल र भक्तपुर २ मा महेश बस्नेतलाई टिकट दिएको छ । त्यस्तै चितवन २ मा कृष्णभक्त पोखरेलले तेस्रो पटक टिकट पाउनुभएको छ ।

ललितपुर १

प्रतिनिधिसभा
नवराज सिलवाल

प्रदेशसभा
मधुसुदन पौडेल
चेतनाथ सन्जेल

ललितपुर २

प्रतिनिधिसभा
प्रेम महर्जन

प्रदेशसभा
रामेश्वर श्रेष्ठ
ज्ञानेन्द्र शाक्य

ललितपुर ३

प्रतिनिधिसभा
अमृत खड्का

प्रदेशसभा
प्रेमभक्त महर्जन
रघुनाथ महर्जन

भक्तपुर १

प्रतिनिधिसभा
नवराज गेलाल

प्रदेशसभा
मोहन श्रेष्ठ
ख खाली

भक्तपुर २

प्रतिनिधि सभा
महेश बस्नेत

प्रदेशसभा
किरण थापा
नन्दनकृष्ण प्रधान

चितवन २

प्रतिनिधिसभा
कृष्णभक्त पोखरेल

प्रदेशसभा
कृष्ण सिलवाल
देवी ज्ञवाली

चितवन ३

प्रतिनिधिसभा
खाली

प्रदेशसभा
कृष्ण भुर्तेल
सरस्वती विष्ट