जनता टाइम्स

२२ आश्विन २०७९, शनिबार १७:२२

राप्रपाले काठमाडौंको उम्मेदवारी टुंग्यायो, को कहाँ ? (सूचिसहित)


काठमाडौं, २१ असोज । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ । निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एकदिन अघि काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा उम्मेवारी टुंग्याएको हो ।

जसअनुसार काठमाडौंमा राप्रपाका उमेदवारहरु

प्रतिनिधिसभातर्फ क्षेत्र नं १
रवीन्द्र मिश्र

प्रदेसभा
नवीन शाही
यज्ञ बहादुर शाह

प्रतिनिधिसभातर्फ क्षेत्र नं २
नवराज सिंखडा

प्रदेश सभा
सुनील केसी
राजु विष्ट

प्रतिनिधिसभातर्फ क्षेत्र नं ३
गणेश गिरी

प्रदेश सभा
चुण्डी लामा
आनन्दराम थापा

प्रतिनिधिसभातर्फ क्षेत्र नं ४
डा. ठाकुरमोहन श्रेष्ठ

प्रदेश सभा
ऋद्धि प्रताप जबरा
पूण्यलाल श्रेष्ठ

प्रतिनिधिसभातर्फ क्षेत्र नं ५
डा. रामप्रसाद उप्रेती

प्रदेश सभा
राजेन्द्र प्रजापति
नवीन खड्का

प्रतिनिधिसभातर्फ क्षेत्र नं ६
विष्णुप्रसाद आचार्य

प्रदेश सभा
जगत सागर महर्जन
चिरागमान सिंह कुँवर

प्रतिनिधिसभातर्फ क्षेत्र नं ७
ध्रुब विक्रम मल्ल

प्रदेश सभा
रोजिना गुरुङ
लाल कुमार लामा

प्रतिनिधिसभातर्फ क्षेत्र नं ८
प्रकाश रिमाल

प्रदेश सभा
केदार धमला
उद्धव थापा

प्रतिनिधिसभातर्फ क्षेत्र नं ९
देवेन्द्र प्रधान

प्रदेश सभा
सरिता उप्रेती वा नुरज बज्राचार्य
दिलीप कार्की

प्रतिनिधिसभातर्फ क्षेत्र नं १०
बलराम थापा

प्रदेश सभा
उमेश सापकोटा
सूर्यबहादुर महर्जन