जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार १८:५९

नेपाली नानो भूउपग्रहले खिच्न थाल्यो तस्विर, पहिलो चार तस्विर सार्वजनिक


काठमाडौ, साउन १८

नेपालले अन्तरिक्षमा पठाएको नानो भूउपग्रहले तस्विर खिच्न शुरु गरेको छ । उसले खिचिएका पहिला चार वटा तस्विर शनिवार सार्वजनिक गरिएको छ ।

नेपाली स्याट वान नाम गरेको भूउपग्रहले सबैभन्दा पहिला सुर्यको तस्विर खिचेर पठाएको छ । बर्ड्स थ्री स्याटलाइट प्रोजेक्टले सार्वजनिक गरेका तस्वीरमध्ये दुईमा श्रीलंकाली भूभाग देखिन्छ भने अर्कामा जापानमाथीको भागबाट खिचिएका छन् ।