जनता टाइम्स

१६ मंसिर २०७५, आईतवार १५:५५

त्रिभुवन आर्मी क्लब लिगको शिर्ष स्थानमा उक्लियो, संकटा ५–१ गोल अन्तरले पराजित

मणी लामा(दोहा) सगु प्रोडकशनले नेपाल प्रवासी तामाङ समाज कतारको खेलकुद बिभागलाई जर्सी हस्तान्तरण गरेको छ। नोभेम्बर ३० शुक्रबारका दिन दोहा स्थित रोयल नेपाली रेस्टुरेन्टमा आयोजित कार्यक्रममा सगु प्रोडकशनका म्यानेजिङ डाइरेक्टर गणेश अधिकारीले, तामाङ समाज कतारका खेलकुद बिभागलाई २५ थान फुटबलको जर्सी प्रदान गर्नु भएको छ । जर्सी बुझ्दै खेलकुद बिभागका प्रमुख रबिन्द्र तामाङले दाताहरुको.