जनता टाइम्स १७ पुष २०७९, आईतवार १२:४२ र्यालीसहित मनाइयो अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस (फोटो फिचर) काठमाडौं, १७ पुस । काठमाडौंमा आज १०औँ अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको छ । वसन्तपुरबाट पर्यटन बोर्डसम्म र्याली निकालिएको छ ।
जनता टाइम्स १७ पुष २०७९, आईतवार १२:४२ र्यालीसहित मनाइयो अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस (फोटो फिचर)
प्रतिक्रिया दिनुहोस्