काठमाडौं, फागुन २७ । नेकपा एमालेनिकट बिद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं उपत्यकाका अधिकांश क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा एकल रुपमा उम्मेदवारी दर्ता गराएको छ ।
सवैभन्दा ठूलो बिद्यार्थी संगठन अनेरास्वबियुले आफ्नो तर्फबाट उपत्यकाका सवै क्याम्पसहरुमा सभापतिसहित एकल प्यानल दर्ता गरेको हो । सत्ता गठबन्धननिकट विद्यार्थी संगठनहरुका अवरोधका कारण आरआर, त्रिचन्द्र, मीनभवन लगायतका क्याम्पसमा उम्मेदवारी दर्ता भएको छैन ।
कुन क्याम्पसको सभापतिमा को उम्मेदवार ? हेर्नाेस सूची
केन्द्रीय क्याम्पस कीर्तिपुर : प्रकाश विष्ट
अमृत साइन्स क्याम्पस ठमेल : कमल जोशी
नेपाल ल क्याम्पस : कैलाश तामाङ
महेन्द्र रत्न क्याम्पस ताहाचल : ईश्वर थापा
सरस्वती क्याम्पस लैनचौर : युवराज पंगेनी
पाटन संयुक्त क्याम्पस पाटन : सुरेश जिसी
शंकरदेव क्याम्पस : मुना तिवारी
विश्वभाषा क्याम्पस : जोन रम्तेल
नेशनल कलेज अब इन्जिनियरिङ : स्वीकार सुवेदी
केइसी कलेज कालिमाटी: सक्रिय सुवेदी
एन आर क्याम्पस : अर्जुन खड्का
पशुपति क्याम्पस चाबहिल : प्रकाश अधिकारी
आइओएम मेडिकल कलेज : आनन्द कुमार सिंह
महाराजगन्ज नर्सिङ क्याम्पस : नबिना बस्नेत
पद्मकन्या क्याम्पस बागबजार : सुनैना श्रेष्ठ
ललितकला क्याम्पस : सुजन श्रेष्ठ
बाल्मिकमी संस्कृत क्याम्पस : राजेश घिमिरे
पुल्चोक इन्जिनियरिङ कलेज : बिराज अर्याल
सानोठिमी शिक्षा क्याम्प्स : उमेश सापकोटा
शहीद आदर्श क्याम्प्स भद्रबास : रबिन बस्नेत
कान्तिपुर क्याम्पस थली : सुवास तामाङ
जनप्रशासन क्याम्पस : अग्र शाही
पब्लिक युथ क्याम्पस पकनाजोल : लक्ष्मण दुलाल
पिुपुल्स क्याम्पस पकनाजोल : रंजित भण्डारी
भक्तपुर वहुमुखी क्याम्पस : यादव दुलाल
हिमालयन इन्जिनियरिङ कलेज : माधव गौतम
थापाथली इन्जिनियरिङ क्याम्पस : प्रविन थापा
प्रतिक्रिया दिनुहोस्