जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार ०९:१४

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : बाहिर निस्केको पाँच मिनेटभित्र संलग्नता नरहेको प्रमाणित गर्ने रविको घोषणा


काठमाडौं, भदौं ५ । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफू प्रहरीबाटै असुरक्षित भएको महसुश भएको बताएका छन्। हिजो साँझ रविकी पत्नी निकता पौडेलले रविसँग गरेको कुराकानी सामाजिक सञ्जालमा यस्तो भनाई शेयर गरेकी हुन ।

पत्रकार पुडासैनीको मोबाइलमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की नाम उल्लेख गरेको भिडियो बाहिरिएपछि प्रहरीले उनीहरूलाई साउन गत ३० गते पक्राउ गरेको थियो । पक्राउपछि पलिो पटक ५ दिनको म्यादमा अनुसन्धान र बयान नसकिएपछि दोस्रो पटक ५ दिनको म्याद थप भएको छ ।

निकिताले सामाजिक सञ्जालमा राखेको पोष्ट