काठमाडौं, २२ चैत । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ स्थगित भएको छ । अरु मुद्दाहरूका कारण हेर्न नभ्याइनेमा परेको अदालत स्रोतले बतायो । सन्दीपको मुद्दाको फैसला पेशी न्यायाधीश केशव घिमिरेको इजलासमा परेको थियो । छैटौं नम्बरमा पालो रहेकोमा समय अभावले सुनुवाइ स्थगित गरिएको जनाइएको छ ।
समय अभावले सन्दीपविरुद्धको सुनवाइ आज स्थगित

प्रतिक्रिया दिनुहोस्