जनता टाइम्स

६ बैशाख २०८०, बुधबार ०८:००

यी हुन् खर्च विवरण पेस नगर्ने उम्मेदवारहरू, सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

काठमाडौँ, ६ वैशाख ।  निर्वाचन आयोगले गत मङ्सिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगर्ने उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

आज एक सूचना प्रकाशित गर्दै उम्मेदवार र संलग्न पार्टीको नाम तोकेर सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले समय सीमा दिएको हो ।

आज एक सूचना प्रकाशित गर्दै उम्मेदवार र संलग्न पार्टीको नाम तोकेर सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले समय सीमा दिएको हो ।