जनता टाइम्स

८ बैशाख २०८०, शुक्रबार ०६:३२

एसिसी प्रिमियर कप : आज नेपाल ओमानसँग भिडदै


काठमाडौं, ७ बैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र ओमान बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युएइ र हङकङ बीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।