कतार, बैशाख १० । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेल सवारी दुर्घटनामा परी घाइते हुनुभएको छ ।
प्रवासी नेपाली मञ्च कतारले शनिवार आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रमको ब्यवस्थापनको क्रममा कतारमा खटिनुभएका उपसचिव पोखरेल शुक्रवार राती सवारी दुर्घटनामा पर्नुभएको हो ।
उहाँको अहिले अस्पतालमा उपचार भइरहेको र स्वास्थ अवस्था खतरामुक्त रहेको छ ।
प्रतिक्रिया दिनुहोस्