जनता टाइम्स

१५ बैशाख २०८०, शुक्रबार ०६:४१

राष्ट्रियसभा बैठक बस्दै


काठमाडौं, १५ बैशाख । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

बैठक संघीय संसद भवन, बानेश्वरमा दिउँसो ४ बजे बस्नेछ ।

गत बिहीबारका लागि बोलाइएको बैठक बिशेष कारण देखाउँदै स्थगित भएको थियो, स्थगित सो बैठक आज पुनः बोलाईएको हो ।