जनता टाइम्स

२० बैशाख २०८०, बुधबार १३:४६

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ


काठमाडौं, बैशाख २० । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा सचिव पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । उपराष्ट्रपति कार्यालयमा कार्यरत पाण्डेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले आज नियन्त्रणमा लिएको हो।