जनता टाइम्स

२४ बैशाख २०८०, आइतबार १९:१८

कन्द्रा नदीमा पाँच वर्षीय बालक मृत फेला


धनगढी, २४ वैशाख । कैलालीमा पाँच वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन् । भजनी नगरपालिका–९ आमबारीका गंगाराम चौधरीको पाँच वर्षीय छोरा जिराज चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ । कान्द्रा नदीमा उनी शनिबार मृत अवस्थामा फेला परेका थिए ।