काठमाडौं, बैशाख २५ । प्रधानन्यायाधीश सिफारिश गर्ने प्रयोजनका लागि संबैधानिक परिषदको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा केहीबेर अघि संबैधानिक परिषदका बैठक सुरु भएको हो । बैठकमा प्रधानन्यायाधीश सिफारिशको बिषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।















प्रतिक्रिया दिनुहोस्