जनता टाइम्स

४ जेष्ठ २०८०, बिहिबार १३:०६

संसद बैठक सुरु, यस्तो छ प्रधानमन्त्री–सांसद प्रश्नोत्तर (लाइभ)


काठमाडौं, जेठ ४ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुले प्रश्नोत्तरको कार्यक्रम रहेको छ ।

बैठकमा सांसदहरुले १५ जना सांसदले मात्र प्रश्न गर्न सक्ने ब्यवस्था रहेकोमा सो आजको बैठकका लागि मात्र नियमलाई निलम्बन गरिएको छ ।