जनता टाइम्स

१२ जेष्ठ २०८०, शुक्रबार २०:२६

जनमत पार्टीले गर्यो दुईजना सांसदलाई पार्टीबाट निष्कासन


काठमाडौं, १२ जेठ । जनमत पार्टीले २ जना सांसदलाई पदबाट निष्काशन गरेको छ । पार्टीका सोनु मुर्मर र बिनिता सिंहलाई पार्टीबाट निष्काशन गरिएको हो ।

उनीहरू दुवै जना समानुपातिक सांसद भएर अनुशासन उल्लंघन गरेको उनीहरुमाथि आरोप छ। मुर्मर मोरङ र सिंह सिरहाका हुन् ।