तनहुँ, भदौं १२ । तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा अजिङ्गर फेला परेको छ । आज बिहान फेला परेको १० किलो तौल भएको उक्त अजिङ्गरलाई डिभिजन वन कार्यालय तनहुँका कर्मचारीले सामुदायिक वनमा लगेर छाडेका छन । तस्विरमा देखिएका बन कर्मचारीले अजिङ्गरलाई यसरी आफ्नो पकडमा लिएका थिए ।
अजिङ्गरसँग मान्छेको दोस्ती !

प्रतिक्रिया दिनुहोस्