जनता टाइम्स

१८ जेष्ठ २०८०, बिहीबार ११:५४

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता सुरू


नयाँ दिल्ली जेष्ठ १८ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको

हैदरावादहाउसमा उहाँहरू बीच बार्ता सुरू भएको हो