जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार ११:३३

प्रतिनिधिसभा बैठक सुरू


काठमाडौं, २४ जेठ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । जारी बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहनुभएको छ । उक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।