काठमाडौं, जेठ ३२ । नेकपा एमालेका महासचिव शंकर पोखरेल अमेरिका प्रस्थान गर्नुभएको छ ।
प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनका लागि महासचिव पोखरेल अमेरिका जानुभएको हो । उहाँसँगै स्थायी कमिटी सदस्य तथा बिदेश बिभाग प्रमुख र प्रवासी नेपाली मञ्चका इञ्चार्ज डा. राजन भट्टराई र पोलिटब्यूरो सदस्य सुजिता शाक्य हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्