महोत्तरी, ४ असार । पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । एक्कासि ज्वरो र झाडापखाला लागेपछी सोमबार बिहान उनी महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना हुनुभएको हो ।
‘सुरुमा उहाँ आउदा निक्कै ज्वरो आएको थियो,’ उपचारमा खटिएका चिकित्सक गणेश श्रेष्ठले भन्नुभयो,’अन्य के भएको भन्ने विषयमा हामीले चेकजाँच गरिरहेका छौँ ।’













प्रतिक्रिया दिनुहोस्