जनता टाइम्स

१४ असार २०८०, बिहीबार १२:५७

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता


काठमाडौं, १४ असार । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो । हालै चीनको भ्रमण सकेर स्वदेश आउनुभएको अध्यक्ष तिमिल्सनाले प्रधानमन्त्री प्रचण्डलाई भेट गर्नुभएको हो ।